कांग्रेस म्याग्दीको उपसभापतिमा हरिकुमार श्रेष्ठ र केबी भण्डारी विजयी

विकल्प न्युज/ बेनी मंसिर ३ गते । नेपाली कांग्रेस म्याग्दीको उपसभापतिमा हरिकुमार श्रेष्ठ र कर्णबहादुर भण्डारी (केबी) विजयी हुनुभएको छ । मतगणनाकाे अन्तिम परिणाम अनुसार बेनी नगरपालिकाका मेयर समेत रहनुभएका श्रेष्ठले  ३५४ मत र अर्का विजयी उम्मेदवार केबी भण्डारीले ३७९ मत प्राप्त गर्नुभएको छ । जिल्ला कार्यसमितिकाे उपसभापतिकाे दुई पदमा ६ जनाका विच प्रतिस्पर्धा भएको … Continue reading कांग्रेस म्याग्दीको उपसभापतिमा हरिकुमार श्रेष्ठ र केबी भण्डारी विजयी